दोधारा चाँदनीमा प्रहरीको लागु औषध न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

दोधारा । दोधारा चाँदनी नगरपालिकामा प्रहरीको लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको मातहतमा रहेको अस्सथायी प्रहरी पोष्ट झोलुङ्गे पुलको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको मालिका आधारभुत बिद्यालयमा अध्ययनरतमा अध्यनरत बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र यसको सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

बिद्यार्थीहरुलाई लागु औषध दुर्व्यशनी रोकथाम तथा नियन्त्रण र लागुऔषध सेवन बाट हुने असर, देखिने लक्ष्यण सम्बन्धी बिद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।

ताजा समाचार