बेल्जिङ ओपनमा नेपालबाट चन्द सहभागि हुने


कञ्चनपुर : बेल्जिङ ओपेन प्रतियोगितामा नेपालबाट करन बहाुदर चन्द सहभागि हुने भएका छन । आगामी मार्च १७देखि १९ तारेखमा बेल्जिङ ओपन जि टु प्रतियोगितामा तेक्वान्डोका अन्र्तराष्ट्रिय खेलाडी चन्द सहभागि हुने भएका छन ।
भीमदत्त नगरपालिका २ उल्टाखाम कञ्चनपुरका स्थानीय समेत रहेका चन्द उक्त प्रतियोगितामा सहभागि हुने भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img