कञ्चनपुर : नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता गणेश नेपाली एक समुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन ।
बेदकोट नगरपालिका ७ सुडामा रहेको घटाल माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन । अभिभावक भेलाबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका छन । घटाल माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका नेपालीले सामुदायिक विद्यालयको बृद्धि विकासको प्रतिबद्धता जाहेर गरेका छन ।







