विप्लवका क्रान्तिकारी नेता जप्रेल बहुमतमा प्रवेस

कञ्चनपुर:नेकपा विप्लव निकट अखिल क्रान्तिकारीका नेता नेकपा बहुमत निकट क्रान्तिकारीमा प्रवेस गरेका छन । शनिबार एक कार्यक्रमका विच विप्लव निकट अखिल क्रान्तिकारी कैलालीका जिल्ला उपाध्यक्ष बिनोद जप्रेल(अनुप) नेकपा बहुमत निकट क्रान्तिकारीमा प्रवेस गरेका हुन ।

जप्रेलले एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा विप्लव क्रान्तिकारी परित्याग गर्दै बहुमतमा प्रवेस गरेको जनाएका छन ।जप्रेललाई एक कार्यक्रममका विच नेकपा बहुमत महाधिवेशन आयोजक सदस्य रोशन सहित कैलाली जिल्ला संयोजक प्रकास रावल सहितले पाटीमा स्वागत गरेका छन ।

ताजा समाचार

This will close in 10 seconds