गाँउमा चितुवा आएको पत्ता लगाउन क्यामेरा जडान


कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितुवा गाँउमा आएर घरपालुवा जनावरमाथि आक्र्रमण गर्न थालेपछि क्यामेरा जडान गरिएको छ । शुक्लाफाँटा नगरपालिका २ क्षेत्रमा क्यामेरा जडान गरिएको हो ।

शुक्लाफाँटाकी स्थानीय महिला अगुवा दुर्गा भट्टले स्थानीय वडा सरकारको पहलमा क्यामेरा जडान गरिएको बताए । शुक्लाफाँटा नगरपालिका २का वडाध्यक्ष शिवराज पनेरु सहित अधिकारीले क्यामेरा जडान गरेका छन । क्यामेरा जडान गरेसंगै अब चितुवाको आतङ्ग रोकिनेछ ।


Loading Viewer...

ताजा समाचार

spot_img