महाकाली अस्पतालमा पशुती तथा बाल रोग भवन निर्माण हुने

कञ्चनपुर : कञ्चनपुरको महाकाली अस्पतालमा पशुती तथा बाल रोग उपचारका लागि छुट्टै भवन निर्माण हुने भएको छ । बिहीबार महाकाली अस्पतालमा प्रशासन र व्यवस्थापन समितिका पदाधिकारीविच भएको बैठकले पशुती गृह एव बाल रोग भवन निर्माण गरिने भएको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले उपचार स्तरिय बनाउनका लागि छुट्टै भवन निर्माणका लागि गुरु योजना अनुरुप प्रारम्भिक नक्सा बनाईने बताए । अस्पतालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित समेत घटिरहेका छन ।

ताजा समाचार

This will close in 10 seconds