अक्सिजन अभाव भएको बेला नेपालीका काग्रेंसका नेता तथा पुर्वमन्त्री लेखकले पठाए अक्सिजन कन्सरटेटर मसिन

दोधारा :  नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले कञ्चनपुरमा ४ थान अक्सिजन कन्सरटेटर मसिन पठाएका छन् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा अञ्चल अस्पताल मेहन्ऽनगर र कोभिड अस्पताल दोधारा चाादनीको लागी ५ लिटरको ४ थान अक्सिजन कन्सरटेटर मसिन पठाएको नेपाली काग्रेंसका नेता तथा क्षेत्रिय सभापती गोपाल भट्टले जानकारी दिएका छन् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले पठाएको ४ थान अक्सिजन कन्सरटेटर मध्य २ थान अञ्चल अस्पताल मेहन्ऽनगर र २ थान कोभिड अस्पताल दोधारा चाादनीलाई हस्तान्तरण गरिएको क्षेत्रिय सभापती भट्टले बताएका छन् ।
No description available.
आज कोभिड अस्पताल दोधारा चाादनीमा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले पठाएको २ थान अक्सिजन कन्सरटेटर हस्तान्तरण गरिएको नेपाली काग्रेंसका नेता तथा क्षेत्रिय सभापती गोपाल भट्टले बताएका छन् । हस्तान्तरण कार्यक्रममा दोधारा चाादनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर प्रबक्ता दिल बहादुर सिजाली, कोभिड अस्पताल दोधारा चाादनीका डाक्टर गगन चौधरी, नेपाली काग्रेंस दोधारा चाादनीका नगर कार्यसमितिका सभापती डम्मर चन्द, सचिव राजेन्ऽ मल्ल, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट, नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सचिव ईश्वरी दत्त जोशी, नेपाली काग्रेंस प्रदेश सभा सभापती नर बहादुर सााउद, नेपाली काग्रेंसका नेता बेल बहादुर राना, नाफु सिंह सााउद लगाएतको उपस्थिती रहेको थियो । अक्सिजन नभएर कोरोना संक्रमण बिरामी आक्रान्त भएका बेला नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले अक्सिजन कन्सरटेटर मसिन पठाएपछि स्थानियहरु निकै खुशी हुदै पुर्व मन्त्री रमेश लेखकलाई धन्यबाद समेत दिएका छन् ।
No description available.
प्रतिपक्षमा रहेको बेला समेत जनताको पिडालाई मध्यनजर राख्दै मन्त्री लेखकले अक्सिजन कन्सरटेटर मसिन पठाएपछि नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री लेखक माथी जनताको सेवा गर्ने नेता भन्दै थप बिश्वास बढेर गएको स्थानियहरुले बताएका छन् । अक्सिजन नहुदा कोरोना संक्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको खबर पछि नेपाली काग्रेंसका नेता लेखकले काठमाण्डौंबाट कञ्चनपुरको अञ्चल अस्पताल महेन्ऽनगर र दोधारा चाादनीको कोभिड अस्पताललाई ४ थान अक्सिजन कन्सरटेटर पठाएको नेपाली काग्रेंस कञ्चनपुरले जनाएको छ् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा अस्पतालमा अक्सिजन कन्सरटेटर मसिन पुगेपछि स्थानियहरु निकै खुशी हुनाका साथै कोरोना संक्रमितलाई उपचार गर्नमा निकै सहज भएको दोधारा चाादनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

दोधारा–चाँदनीमा धानरोपाई गर्ने क्रममा सर्पदंशबाट पुरुषको मृत्यु

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनीमा सर्पले टोक्दा एक पुरुषको ज्यान गएको छ । दोधारा चाँदनी –८ बस्ने वर्ष ४७ का दुर्गा बहादुर थापाको आज...

खैरो हिरोइन सहित युवक पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेलौरी नगरपालिका –८, पचुई बाट लागु औषध सहित एक युवक पक्राउ गरेको छ । पैदल हिन्दै गरेका वर्ष ३०को...

भीमदत्तद्धारा विशेषज्ञ डाक्टरको परिश्रमीकका लागि महाकाली अस्पताललाई १० लाख सहयोग

महेन्द्रनगर :  कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई १० लाख रुपयाँ सहयोग गरेको छ । दुई जना विशेषज्ञ डाक्टरको सेवा सुविधाका लागि उत्त रकम...

सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा

कञ्चनपुर : सरकारले चुरे पहाड उत्खनन् गरेर भारतमा ढुङ्गागिट्टी बालुवा बेच्ने योजना अघि सारेकै बेला कञ्चनपुरको चुरे दोहनले बस्तीमा वितण्डा विकास सिह महता सरकारले...

कञ्चनपुरका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

कञ्चनपुर :  दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारीका बेला समाचार संकलनमा खटिएका कञ्चनपुर जिल्लाभरीका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको छ । नेपाल पत्रकार...