अक्सिजन अभाव भएको बेला नेपालीका काग्रेंसका नेता तथा पुर्वमन्त्री लेखकले पठाए अक्सिजन कन्सरटेटर मसिन

दोधारा :  नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले कञ्चनपुरमा ४ थान अक्सिजन कन्सरटेटर मसिन पठाएका छन् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा अञ्चल अस्पताल मेहन्ऽनगर र कोभिड अस्पताल दोधारा चाादनीको लागी ५ लिटरको ४ थान अक्सिजन कन्सरटेटर मसिन पठाएको नेपाली काग्रेंसका नेता तथा क्षेत्रिय सभापती गोपाल भट्टले जानकारी दिएका छन् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले पठाएको ४ थान अक्सिजन कन्सरटेटर मध्य २ थान अञ्चल अस्पताल मेहन्ऽनगर र २ थान कोभिड अस्पताल दोधारा चाादनीलाई हस्तान्तरण गरिएको क्षेत्रिय सभापती भट्टले बताएका छन् ।
No description available.
आज कोभिड अस्पताल दोधारा चाादनीमा नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले पठाएको २ थान अक्सिजन कन्सरटेटर हस्तान्तरण गरिएको नेपाली काग्रेंसका नेता तथा क्षेत्रिय सभापती गोपाल भट्टले बताएका छन् । हस्तान्तरण कार्यक्रममा दोधारा चाादनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, नगर प्रबक्ता दिल बहादुर सिजाली, कोभिड अस्पताल दोधारा चाादनीका डाक्टर गगन चौधरी, नेपाली काग्रेंस दोधारा चाादनीका नगर कार्यसमितिका सभापती डम्मर चन्द, सचिव राजेन्ऽ मल्ल, नेपाली काग्रेंस क्षेत्रिय सभापती गोपाल भट्ट, नेपाली काग्रेंस कञ्चनपुर जिल्ला सचिव ईश्वरी दत्त जोशी, नेपाली काग्रेंस प्रदेश सभा सभापती नर बहादुर सााउद, नेपाली काग्रेंसका नेता बेल बहादुर राना, नाफु सिंह सााउद लगाएतको उपस्थिती रहेको थियो । अक्सिजन नभएर कोरोना संक्रमण बिरामी आक्रान्त भएका बेला नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले अक्सिजन कन्सरटेटर मसिन पठाएपछि स्थानियहरु निकै खुशी हुदै पुर्व मन्त्री रमेश लेखकलाई धन्यबाद समेत दिएका छन् ।
No description available.
प्रतिपक्षमा रहेको बेला समेत जनताको पिडालाई मध्यनजर राख्दै मन्त्री लेखकले अक्सिजन कन्सरटेटर मसिन पठाएपछि नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री लेखक माथी जनताको सेवा गर्ने नेता भन्दै थप बिश्वास बढेर गएको स्थानियहरुले बताएका छन् । अक्सिजन नहुदा कोरोना संक्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको खबर पछि नेपाली काग्रेंसका नेता लेखकले काठमाण्डौंबाट कञ्चनपुरको अञ्चल अस्पताल महेन्ऽनगर र दोधारा चाादनीको कोभिड अस्पताललाई ४ थान अक्सिजन कन्सरटेटर पठाएको नेपाली काग्रेंस कञ्चनपुरले जनाएको छ् । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकको पहलमा अस्पतालमा अक्सिजन कन्सरटेटर मसिन पुगेपछि स्थानियहरु निकै खुशी हुनाका साथै कोरोना संक्रमितलाई उपचार गर्नमा निकै सहज भएको दोधारा चाादनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds