कंचनपुर

कोरोनाको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले बैजनाथ इन्जिनियरिङ कलेज महेन्द्रनगर कंचनपुरका कम्प्युटर अपरेटर हरिराम पार्कीले अक्सिजन आपूर्ति को लागि रु ५ हजार महाकाली अस्पताललाई सहयोग गरेको छन ।

बुधबार एक कार्यक्रममका विच कम्प्युटर अपरेटर पार्कीले आर्थिक सहयोग गरेका हुन । रकम स्वयं पार्कीले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर) लाइ हस्तान्तरण गरेका हुन ।







