लाल ब. एसके /कञ्चनपुर
कञ्चनपुरको बेलौरीका एक यौन पिपासु पुरुष बलात्कारको आरोपमा पक्राउ परेका छन् । बलात्कारको आरोप पनि कुनै महिला, युवती, किशोरीसंग होइंन् । आफ्नै छोरी त्यो पनि नाबालिका । जसले छोरी जन्माए उसैले बलात्कार गर्नु अपराध मात्र हाईन महापाप गरेका छन् । बेलौरी नगरपालिका ५ कञ्चनपुरका ४० बर्षिया यौन पिपासु पुरुषलाई गयराती र्न प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण बहादुर चन्दले घटना बारे प्रहरीलाई खबर आएपछि घरबाटै आरोपितलाई पक्राउ गरिएको बताए । छोराछोरीसंगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि कुर्कम गरेपछि बालिका कराएकी थिईन, बालिका कराएको सुनेपछि घर परिवारका अन्य सदस्यले के भयो ? के भयो ? भनेर जाँदा घटना बलात्कार जस्तो भएकाले परिवारका सदस्यले नै प्रहरीलाई खबर गरेका थिए । घटनाले समाज कतातिर जाँदैछ, भन्ने थाहा हुन्छ । घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । इप्रका बेलौरीले बालिकाको स्वास्थ्य चेकजाँच भईरहेको छ, दोषि पुरुषमाथि छानबिन भईरहेको जनाएको छ । अधिकारकर्मीले समेत घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।
कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटना महाअपराध भएको बताउदै आफ्नै जन्मदिनएकी छोरीमाथि यस्तो अपराध गर्ने बाबु बाबु नभई अपराधी भएकाले दोषि उपरकार्बाहीको माग अघि सारिन् । घटनामा चलखेल गरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् । यौन पिपासु बाबु छोरी बलात्कार आरोपमा पक्राउ लाल ब. एसके कञ्चनपुर, ९ साउन कञ्चनपुरको बेलौरीका एक यौन पिपासु पुरुष बलात्कारको आरोपमा पक्राउ परेका छन् । बलात्कारको आरोप पनि कुनै महिला, युवती, किशोरीसंग होइंन् । आफ्नै छोरी त्यो पनि नाबालिका । जसले छोरी जन्माए उसैले बलात्कार गर्नु अपराध मात्र हाईन महापाप गरेका छन् । बेलौरी नगरपालिका ५ कञ्चनपुरका ४० बर्षिया यौन पिपासु पुरुषलाई गयराती र्न प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण बहादुर चन्दले घटना बारे प्रहरीलाई खबर आएपछि घरबाटै आरोपितलाई पक्राउ गरिएको बताए ।
छोराछोरीसंगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि कुर्कम गरेपछि बालिका कराएकी थिईन, बालिका कराएको सुनेपछि घर परिवारका अन्य सदस्यले के भयो ? के भयो ? भनेर जाँदा घटना बलात्कार जस्तो भएकाले परिवारका सदस्यले नै प्रहरीलाई खबर गरेका थिए । घटनाले समाज कतातिर जाँदैछ, भन्ने थाहा हुन्छ । घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । इप्रका बेलौरीले बालिकाको स्वास्थ्य चेकजाँच भईरहेको छ, दोषि पुरुषमाथि छानबिन भईरहेको जनाएको छ । अधिकारकर्मीले समेत घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटना महाअपराध भएको बताउदै आफ्नै जन्मदिनएकी छोरीमाथि यस्तो अपराध गर्ने बाबु बाबु नभई अपराधी भएकाले दोषि उपरकार्बाहीको माग अघि सारिन् । घटनामा चलखेल गरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।