नाई मजदुरलाई भारतबाट आउन दिन माग

नेपाल नाई संघ कञ्चनपुरले भारतबाट नाई मजदुर आउन दिन माग अघि सारेको छ । नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरले वडा र प्रशासन कार्यालयमा पत्र बुझाउँदै नाई मजदुरलाई नेपाल आउन दिन माग गरेको हो ।

कोडिभ-१९ कोरोनालाई मध्ये नजर राखि सबै नियम पालना गर्ने सर्तमा आउन दिन माग अघि सारेको छ । नेपाल नाई संघ कञ्चनपुरका अध्यक्ष राम सोगारथ ठाकुरले मजदुरलाई नेपाल प्रवेस गर्न दिन अनुरोध गरिएको छ ।

ताजा समाचार