अविरल वर्षाकारण स्थानिय चिन्तीत

मंगलबार बिहान देखि परेको अविरल वर्षाका कारण भीमदत्तनगर अस्व्यस्त भएको छ भने विभिन्न स्थान डुबानमा परेका छन् ।

अत्तिक्रमण गरेर जथाभावी बनाएका भवन तथा जिल्ला विकास समितिले जथाभावी खोला नाला, गन्दे नाला बेचविखन गर्नले पनि यस्तो अवस्था आएको हो । भविष्यको योजना विनै संरचना निर्माण तथा विकासको काम गर्दा यस्तो नतिजा आएको स्थानीय बताउछन् ।

थोरै पानी पर्दा पनि भरिभराउ हुने हुनाले स्थानिय घर छोडेर सुरक्षित स्थान खोजने तयारीमा रहेका छन् । अविरल वर्षा भए सँगै स्थानीय चिन्तीत भएका छन् ।

भीमदत्त नगरपालिका, वडा नं १८, जानकी टोल र बागवानीको डुबान क्षेत्रका विस्थापित परिवारलाई तत्कालका लागि राधाकृष्ण मन्दिर परिसरमा व्यवस्थापन गरिन लागेको भीनपा १८का अध्यक्ष राजेन्द्र पाण्डेयले बताउनु भयो ।

 

फोटो : फेसबुक बाट

ताजा समाचार

This will close in 10 seconds