पुर्व राजा ज्ञानेन्द्रको जन्मदिवस

राष्ट्रिय शक्ति नेपाल कञ्चनपुरले पुर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिवस मनाएको छ । मंगलबार महेन्द्रनगरमा राष्ट्रिय शत्तिः नेपालले पुर्व राजा शाहले जन्मदिवस मनाएका हुन् ।

राष्ट्रिय शक्ति नेपाल कञ्चनपुरका अध्यक्ष दिवान आग्रीले मुटुका ढुकढुकी भएकाले पुर्व राजाको जन्मोजयन्ती मनाएको बताए । उनक अनुसार पुर्वराजाको फोटोमा माल्यापर्ण गरिएको छ ।

राजाको जन्मदिनमा राष्ट्रिय शक्ति नेपालका पदाधिकारीले शुभकामना व्यक्त गरेका छन् ।

ताजा समाचार