लक्ष्मी बैक लिमिटेडले ग¥यो महाकाली अस्पतललाई स्वास्थ्य समाग्री सहयोग

लक्ष्मी बैक लिमिटेडले महाकाली अस्पतललाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । आइतबार लक्ष्मी बैंक लिमिटेड महेन्द्रनगर शाखाले विभिन्न स्वास्थ्य समाग्री दिएको हो ।


बैकका शाखा प्रमुख ईन्द्र ब। शाहीले महाकाली अस्पतालका निमित्त मेसु डा। हरी कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । सेनिटाईजर, मास्क, सर्जिकल मास्क लगायतका स्वास्थ्य समाग्री सहयोग गरेका छन् ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले महामारीका बेला अस्पताललाई विभिन्न स्वास्थ्य समाग्री सहयोग गर्नेदाताप्रति आभार प्रकट गरेका छन् ।

ताजा समाचार