संसद विघटन प्रकरण बिरुद्धमा प्रचण्ड नेपाल निकट अनेरास्ववियूद्वारा कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन


कञ्चनपुर

प्रचण्ड नेपाल पक्षीय विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असवैधानकि र प्रतिगामी मात्र होईन, संवधिान ध्वस्त बनाउने हो, यसर्थ स्थानीय सरकारबाट सहयोग नगर्न अपलि गरेको छ । अनेरास्ववियू केन्द्रीय समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुरुप अनेरास्ववियूले समेत कञ्चनपुरका स्थानीय सरकारलाई समेत ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य किशोर भट्टले आन्दोलनका कार्यक्रम अनुरुप भीमदत्त, बेदकोट र शुक्लाफाँटामा प्रत्यक्ष गएर बाँकीमा ईमेल मार्फत ज्ञापन पत्र बुझाएको बताए ।

अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाचन्द्र गिरी, किशोर भट्ट, रमेश पन्त, सुरेश भट्ट, भुवन सिह विष्ट, गणेश मिश्र, सुरेश भट्ट, डम्बर कुँवर सहितका अनेरास्ववयिूका नेताहरुले ज्ञापन पत्र बुझाएका थिए । अनेरास्ववयिूले बुझाएको ज्ञापन पत्रमा ओली नेतृत्वको सरकारले कुर्सी गुम्ने भएका कारण पुष ५मा संसद वघिटन गरेको हो, राजनीतकि स्थरिता सहति पाँच बर्षका लाग िसरकार भन्ने नारामा जनमत mलिएर संवधिानले नदएिको अधकिार प्रयोग गर िहठात ढङले संसद वघिटन गर्नु जनअभमितको अपमान हो ।’

अनेरास्ववयिूको केन्दीय सदस्य सह संयोजक रञ्जति तामाङ्गले हस्ताक्षर गरेको वज्ञिप्तीमा जनताको आन्दोलन बढेसगै ओली र नको नेतृत्वको प्रतगिामी कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दनिे गरी पञ्च¥याली आयोजना गरेको उल्लेख गर्दै राज्यको शत्तःि र स्रोतको व्यापक दुरुपयोग भएको उल्लेख गरएिको छ ।


ताजा समाचार

spot_img