कञ्चनपुरका विद्यार्थी नेता विष्टलाई अखिल क्रान्तिकारी निर्वाचन आयोग उपसचिवको जिम्मेबारी


कञ्चनपुर: कञ्चनपुरका विद्यार्थी नेता भुवन सिह विष्टलाई अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन आयोग उपसचिवको जिम्मेबारी पाईएको छ । अखिल क्रान्तिकारी केन्द्रीय समितिले विष्टलाई केन्द्रीय निर्वाचन आयोग उपसचिवको जिम्मेबारी दिएको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका विष्टलाई अहिले निर्वाचन आयोगको जिम्मेबारी दिएको जनाएको छ । दुई दशकदेखि अखिल क्रान्तिकारी विद्यार्थी राजनीतिमा सकृय विष्टले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img