कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी९संयुक्त० कञ्चनपुर क्षेत्र ३का उम्मेदवार कर्ण बहादसुर चन्दले प्रतिबद्धता पत्र ल्याएका छन । नेकपा संयुक्तका उम्मेदवार चन्दले देशमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि भ्रष्ट्राचारी कर्मचारी र नक्कली झोले किसानमाथि कार्बाहीको एजेण्डा अघि सारेका छन । भीमदत्तको महेन्द्रनगर बजार क्षेत्रमा घरदैलोका साथै चुनावी प्रतिबद्धता वितरण गर्दै चन्दले भ्रष्ट कर्मचारी र किसानका नाममा अनुदान खाने नक्कली विचौलियालाई ठाँउको ठाँउ कानुनी कार्बाही गर्ने चुनावी एजेण्डा अघि सारेका हुन ।
चन्दले अनुदान दुरुपयोग गर्ने गिरोहको सफाया गर्ने, सार्वजनिक जमिन सरक्षण गर्ने, शिक्षा, स्वास्थ्य सुधार, बेरोजगारी समस्या समाधान, क्षेत्रको दीगो विकासका लागि दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्मँण गर्दै कञ्चनपुरको पश्चिमी नाकालाई अन्र्तराष्ट्रिय नाकाकै रुपमा विकास गर्ने जबरजस्त एजेण्डा अघि सारेका छन । साथै घर,घरमै पुगेर सरकारी सेवा, वाढी नियन्त्रण, किसानलाई समयमै मलखाद सहितका कार्यक्रम ल्याए जनता सबै प्रकासका समस्या समाधान गर्ने प्रण गरेका छन ।

कर्ण चन्द जिताउन पुर्वमन्त्री उर्वादत्त पन्त सहितका सयुक्तका समानुपातिक उम्मेदवार तुलसीदेवी धामी, गुलाफ आउजी, भानुभक्त केशव नाथ योगी सहितका नेता कार्यकर्ताहरु खटिएका छन । चन्द पुर्व एमाले कञ्चनपुरका उपसचिव एव एमालेमा लोकप्रिय समाजिक नेता भएकाले उनले एमालेदेखिका सबै दलबाट मत आउने विश्वास गरेका छन ।