दोधारा । आसन्न प्रतिनिधी सभालाई लक्षित गर्दै कञ्चनपुरको दोधारा चाँदनीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सम्पर्क कार्यालय स्थापना गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ५ रानी प्लेस नजिक नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सम्पर्क कार्यालय स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्वाचना परिचालन समितिका दोधारा चाँदनीका नगर संयोजक गगन खत्रीले जानकारी दिनुभएको छ् । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनीमा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको नेकपा एमाले निर्वाचना परिचालन समिति दोधारा चाँदनीका नगर संयोजक गगन खत्रीले बताउनुभयो ।


पार्टी संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै एमालले प्रचार प्रसार गर्ने योजना अनुरुप कार्य अघि बढाईएको नेकपा एमाले निर्वाचना परिचालन समिति दोधारा चाँदनीका नगर संयोजक गगन खत्रीले बताउनुभएको छ् । सम्पर्क कार्यालयको नेपाल कम्युनिस्ट पार्टी (एमाले) तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मदेवार दिपक प्रकाश भट्टले उद्घाटन गर्नुभएको छ् । उद्धघाटन कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार दिपक प्रकाश भट्टले मुलुकको स्थिरता, शान्ति, विकास र स्थायित्वका लागि नेकपा एमालेलाई जिताउनु पर्ने बताउनुभयो ।

परिवर्तनको नेतृत्व गरेको नेकपा एमालले उन्नती प्रगती र समुन्नतीको पनि नेतृत्व गर्ने उहाँले बताउनुभयो । उद्धघाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि पदाधिकारी, नगर कमिटि पदाधिकारी, नेता तथा कार्यकर्ताको उपस्थिती रहेको नेकपा एमाले दोधारा चाँदनीले जनाएको छ् ।







