कञ्चनपुर : कञ्चनपुरका हिन्दुवादी अगुवा युवा सिरोमणी कुमार ओझा(सुर्य) विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन ।

विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधकिारीले ओझालाई विद्यान अनुरुप केन्द्रीय उपाध्यक्षमा मनोनित गरेका हुन ।

विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्षमा मनोनित भएका ओझाले महासंघले दिएको जिम्मेबारी अनुरुप निर्भिकताका साथ कामकाज गर्ने प्रतिज्ञा गरेका छन ।







