कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । भीमदत्त नगरपालिका १९ बागफाँटाको पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेका हुन । प्रण घातक क्यान्सर रोगसंग लडिरहेका अध्यक्ष धामीको उपचारका लागि विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरुले खाजा खर्च घटाएर उपचार सहयोग गरेको विद्यालयले जनाएको छ । पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक धर्मानन्द जोशीले मानविय सहयोगका लागि विद्यालयका १९ जना शिक्षक कर्मचारीहरुले एक आपसमा रकम संकलन गरेर सहयोग गरेको बताए ।

बुधबार एक कार्यक्रमका विच विद्यालयका प्रद्यानाध्यापक गोबिन्द पुजाराले पत्रकार धनसिह धामीलाई नगद ८ हजार ८सय ८०रुपैया रकम हस्तान्तरण गरेका छन । पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका प्राद्याध्यापक गोबिन्द पुजाराले समाजका लागि निरन्तर खटिएका पत्रकार धामीको उपचारका लागि संगठन सहित सबै क्षेत्रबाट उनको जिवन रक्षाका लागि सहयोग मानविता रहेको बताए । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष धामी कञ्चनपुरका संस्थापक अध्यक्ष एव अपिटुडे दैनिकका प्रकासक हुन । दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका धामी एक्कासी बिरामी भएपछि नेपालमा उपचार सम्भव नभएपछि भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थछन । धनसिह धामी, कञ्चनपुर, मंसिर १० कञ्चनपुरको एक सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन ।

भीमदत्त नगरपालिका १९ बागफाँटाको पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेका हुन । प्रण घातक क्यान्सर रोगसंग लडिरहेका अध्यक्ष धामीको उपचारका लागि विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरुले खाजा खर्च घटाएर उपचार सहयोग गरेको विद्यालयले जनाएको छ । पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक धर्मानन्द जोशीले मानविय सहयोगका लागि विद्यालयका १९ जना शिक्षक कर्मचारीहरुले एक आपसमा रकम संकलन गरेर सहयोग गरेको बताए ।

बुधबार एक कार्यक्रमका विच विद्यालयका प्रद्यानाध्यापक गोबिन्द पुजाराले पत्रकार धनसिह धामीलाई नगद ८ हजार ८सय ८०रुपैया रकम हस्तान्तरण गरेका छन । पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका प्राद्याध्यापक गोबिन्द पुजाराले समाजका लागि निरन्तर खटिएका पत्रकार धामीको उपचारका लागि संगठन सहित सबै क्षेत्रबाट उनको जिवन रक्षाका लागि सहयोग मानविता रहेको बताए । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष धामी कञ्चनपुरका संस्थापक अध्यक्ष एव अपिटुडे दैनिकका प्रकासक हुन । दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका धामी एक्कासी बिरामी भएपछि नेपालमा उपचार सम्भव नभएपछि भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थछन ।






