शुक्लाफांटा नगरपालीका ११काे कार्यालयलाई समग्रि हस्तान्तरण


झलारी : शुक्लाफांटा नगरपालीका ११काे कार्यालयलाई स्थानिय समाजसेवी राचन्द्र पाण्डेयले अाज कार्यालय सामाग्रि हस्तान्तरण गर्नु भएकाे छ । वडा अध्यक्ष शेर बहादुर साउदलाई समाग्रि हस्तान्तरण गरिएकाे हाे ।

हस्तान्तरण गरिएका सामाग्रिमा भिते घडि, प्लाष्टिकका पाँच वटा कुर्सि र कार्यालय छाप राख्ने टाेकरी लगायत हस्तान्तरण गरिएकाे वडा अध्यक्ष साउदले बचाउनु भयाे । भदाै २४ गतेकाे जेनजि अान्दाेलनका क्रममा वडा कार्यालयका सामग्रि जलाएकाे थियाे ।

कार्गालय सामग्री र फर्निचरकाे अभावमा कार्यालय सञ्चालन गर्न अप्ठ्यारो परेकाे छ । स्थानिय व्यवसायि पाण्डेले सामग्री उपलव्ध गराउदा सहयाेग मिलेकाे वडा अध्यक्ष साउदले बचाउनु भयाे ।


Loading Viewer...

ताजा समाचार

spot_img