मेयर लिम्बुको कार्यक्रम तथा योजना अनुसार किसानलाई मोटर बोरिङ्ग

दोधारा । सिचाईको पहुँच नभएका दोधारा चाँदनी नगरपालिकाका १० जना किसानहरुलाई मोटर बोरिङको बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपािलकाका प्रमुख किशोर कुमार लिम्बुको कार्यक्रम तथा योजना अनुसार दोधारा चाँदनीमा १० जना किसानलाई ५० प्रतिशत अनुदानमा मोटर बोरिङ बितरण गरिएको दोधारा चाँदनी नगरपालिका नगर प्रमुखको सचिवालयले जनाएको छ् ।

सिचाईको पहुँच नभएका किसानहरु केही दिन अघि मोटर बोरिङ बितरण गरिएको बताईएको छ् । प्राप्त निबेदनलाई छनौट गरि मोटर बोरिङ बितरण गरिएको सचिवालयले जनाएको छ् ।

ताजा समाचार