वेनपा ७ का युवा (मार्कन्ड) समाजसेवामा


आकाश बोहरा / कञ्चनपुर : कञ्चनपुर वेतकोट नगरपालिका–७ का युवा राम सिह मार्कन्ड समाजसेवा हुदैं राजनितिमा होमिएका छन् । २०६३ बाट नेपाली काग्रेसमा आवद्ध भएका मार्कन्ड हाल वेतकोट नगरपालिका ७ का वडा सभापति पनि हुन् । वडामा विभिन्न टोल गठन गर्दै आफ्नो वडामा समस्या परेका वासिन्दाहरुको लागि समस्याहल गर्न हरेक पल तयार रहेको स्थानिय युवाहरु बताउछन् ।

‘उनले राजनिती समाजसेवाको लागि गरेको बताए, उनले भने राजनिती समाजसेवा गर्नको लागि सबै भन्दा राम्रो माध्यम हो। जसले गर्दा दुखी गरीबको प्रत्यक्ष सम्पर्कमा रहि सेवा गर्न सकिन्छ । समाजमा रहेका अन्यायमा परेका परिवार, गरिब, विपन्न, सबैलाई सहयोग गर्नको लागि रहेको उनले बताए । आफु वडा अध्यक्ष भएमा सबैलाई समान र समानातको रुपमा व्यवहार गरी आफ्नो वडामा विकासको लागि सधैं आफुलागिपर्ने मार्कन्डले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img