१५ औं राष्ट्रपति रनिङ्ग शिल्ड: बेलडाँडी गाउँपालिका मार्च पासमा उत्कृष्ट स्थान

मार्च पासमा कृष्णपुर नगरपालिका प्रथम, बेलडाँडी गाउँपालिका दोस्रो र बेदकोट नगरपालिका तेस्रो स्थान प्राप्त


महेन्द्रनगर: कञ्चनपुर जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको मार्च पासमा बेलडाँडी गाउँपालिकाले उत्कृष्ट स्थान हासिल गरेको छ।

शुक्रबार शुक्लाफाँटा नगरपालिका–६ स्थित बैजनाथ माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा भएको मार्च पासमा बेलडाँडी गाउँपालिकाले उत्कृष्ट तिनमा आफ्नो स्थान सुरक्षीत राखेको हो।

उत्कृष्ट तिनमा स्थान कृष्णपुर नगरपालिका प्रथम, बेलडाँडी गाउँपालिका दोस्रो र बेदकोट नगरपालिकाले तेस्रो स्थान हासिल गरि उत्कृष्ट मार्च पास गरेको थियो। मार्च पासमा कञ्चनपुरका ९ वटै पालिकाहरुको सहभागिता रहेको थियो।

 


Loading Viewer...

ताजा समाचार

spot_img