अखिल क्रान्तिकारी कञ्चन बहुमुुखी क्याम्पस गुलरियाको अध्यक्षमा लाबड


कञ्चनपुर :नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारी कञ्चन बहुमुखी क्याम्पस गुलरियाको अध्यक्षमा अृमत लाबड चयन भएका छन । अखिल क्रान्तिकारी कञ्चन बहुमुखी क्याम्पस गुलरियाको इकाई भेलाबाट अध्यक्षमा अृमत लाबड चयन भएका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले संगठन सुदृढिकरण तथा विस्तार अभियान अन्र्तरगत कृष्णपुर नगरपालिका ५गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा इकाई कमिटि विस्तार गरिएको बताए । उपाध्यक्ष भागरती चौधरी,सागर चुनारा,सचिव मालिक राना,सह सचिव पुष्पा बम, सरिता मल्ल, कोषाध्यक्ष पुर्णिमा चौधरी रहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img