कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका एक सामुदायिक विद्यालय विद्यालयका प्रद्यानाध्यापक(हेडसर)लाई राष्ट्रिय शिक्षा पुरस्कार पाईएको छ । कृष्णपुर नगरपालिका १ पहरिया स्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गणेश शर्मालाई राष्ट्रिय शिक्षा पुरस्कार पाईएको हो ।
१२औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा प्रअ शर्मालाई शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालले ०७८ सालमा सुप विश्वविद्यालबाट स्नाकोत्तर तह उच्चतम अंक प्राप्त गरेको भन्दै पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय माध्यामिक विद्यालयका प्रद्यानाध्यापक गणेश शर्माले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताएका छन ।