वन र वन्जजन्तु सरक्षणमा जोड


कञ्चनपुर : नेपाल भारतका वन अधिकारीले वन र बन्यजन्तु सरक्षणमा जोडदिएका छन । नेपाल भारतका वन अधिकारीले वन र बन्यजन्तु सरक्षणमा जोडदिएका हुन । डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार महेन्द्रनगरमा आयोजना गरेको स्थानीय स्तरमा वन र बन्यजन्तु सरक्षण अन्तरकृया कार्यक्रममा नेपाल भारतका वन अधिकारीहरुले वन र बन्यजन्तु सरक्षणमा जोडदिएका छन ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले सीमावर्ती कञ्चनपुर(नेपाल) र भारतीय वन अधिकारीसंग संयुक्त छलफल गरेर वन र बन्यजन्तु सरक्षणमा दुवै देशका वन अधिकारी, सरक्षणकर्मीको भूमिका हुने चर्चा गरेका छन । भारतीय वन अधिकारी पुरचनन्द्र जोशीले वन र बन्यजन्तु सरक्षणमा दुवै देशका अधिकारी स्थानीयविच सहकार्यमा जोडदिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत अमर धामीले संचालन गरेको कार्यक्तममा वन अधिकारी, सरक्षणकर्मी, सुरक्षा निकाय सहितको सरोकारवालाको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img