कंचनपुर : नेपाल प्रेस युनियन कंचनपुरको सातौं जिल्ला अधिवेशन बाट जिल्ला अध्यक्षमा तेज सिह ठकुरी लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना ।

नयाँ कार्यसमिति :- अध्यक्ष :- तेज सिह ठकुरी (मुस्कान) उपाध्यक्ष :- कुन्दन पाण्डेय उपाध्यक्ष :- मनोज भट्ट उपाध्यक्ष :- किशोर तमाङ सचिव :- देबेन्द्र खड्का सह सचीव :- अनिता लावड कोषाध्यक्ष :- शंकर अवस्थी सदस्य हरु:- महादेव अवस्थी चन्द्रकान्त जोशी कविता गौड







