विपी काँग्रेसका नेता बैद्य रास्वपामा प्रवेस

कञ्चनपुर : नेपाली काँग्रेस(विपी) कञ्चनपुर बेदकोटका नेता नारायण बैद्य राष्ट्रिय स्वतन्त्र पाटीमा प्रवेस गरेका छन । काँग्रेस विपी बेदकोट नगरका नेता बैद्य रास्वपामा प्रवेस गरेका हुन ।

उनलाई पाटी सभापति रवि लामिछानेले स्वागत गरेका छन । रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्टले विपी काँग्रेसका नेता बैद्य पाटीमा प्रवेस गरेको बताए । बेदकोटमा काँग्रेस, एमाले, माओवादी, राप्रपा सहितका दलका नेता कार्यकर्ताले रास्वपा प्रवेस गरिरहेका छन ।

ताजा समाचार

spot_img