सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स बेलौरी शाखाले घरमै गएर दियो मृत्यु दाबी भुक्तानी


बेलौरी :  सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स बेलौरी शाखाले घरमै गएर दियो मृत्यु दाबी भुक्तानी गरेको छ । श्रावण ९ गतेका दिन बेलडाडी गाउँ पालिका वडा नम्मर ०३ बस्ने स्व. भिख्खो देवि रानाको घरमा गइ मृत्यु दाबी भुक्तानी गरेको हो । उनले रु.५ लाखको बिमा ९ महिना अगाडि गरेको थिइन् र १ बिमा किस्ता बुझाएको थिइन । उनको कालगतिले मिर्तु भएको घरपरिवारले जानकारी दिएको थियो ।

हकवाला हरिकिसन रानालाई उनकै घरमै गएर रु ५ला १५हजार रकमको मृत्यु दावि भुक्तानी गरेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्ध गणेश प्रसाद उप्रेतीले बताए । उक्त मृत्यु दावि भुक्तानी कार्यक्रममा स सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक गणेश प्रसाद उप्रेती शाखा प्रबन्धक चक्र प्रसाद पन्त वडा अध्यक्ष दुर्गा प्रसाद चौधरी वरिष्ठ एजेन्सी मेनेजर बिर्जु कुमार चौधरी, बिस्नु चौधरी, पर्शुनारायण चौधरी, पवन पन्त जय राम चौधरी लक्ष्मी राना को उपस्थिति रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img