४१ औ बि.पी. दिवसमा काग्रेसको वृक्षारोपण कार्यक्रम


कञ्चनपुर : नेपाली काग्रेस बेदकोट नगर कार्यसमितिको आयोजनमा महामानब बि.पी. कोइराला ज्युको ४१ औ स्मृति दिवसमा आज सिद्धसरोबर धार्मिक सामुदायिक बनमा वृक्षारोपण गरेको छ ।

कार्यबाहक नगर सभापति भोजराज भट्टको सभापतित्वमा संचालित कार्यक्रमका प्रमुख अतिथि संविधान सभापति सदस्य एवम प्रदेश सभापति सदस्य काग्रेसका नेता बहादुर सिह थापा बिशिस्ट अतिथि नेपाली काग्रेस जिल्ला पाटी सभापति भिनपा नगर प्रमुख पदम बोगटी प्रदेश सभा सदस्य बेल बहादुर राना र मधु भारती जिल्ला समन्वय प्रमुख दुर्गा बोहरा, जिल्ला पदाअधिकारी पुर्व सचीव एवम बेदकोट नगर प्रमुख भोजराज बोहरा उप प्रमुख तुलसी जोशी अतिथी रहेको कार्यक्रमको संचालन नगर सचीव अमृत कुमार बोहराले गर्नु भएको कार्यक्रममा स्वागत मत्ब्य नगर सचिब पबन नेपालीले गर्नु भएको थियो ।

बृक्षारोपण कार्यक्रममा २५० ओटा रक्तचन्दनका बोट हरु रोपिएको नगर सचिब पबन नेपाली बताएका छन कार्यक्रममा नेपाली काग्रेसका नेता निर्वाचित जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img