नाई संघ कञ्चनपुरको अध्यक्षमा भण्डारी


कञ्चनपुर : कञ्चनपुर नाई संघको अध्यक्षमा भुपेन्द्र भण्डारी चयन भएका छन । आइतबार महेन्द्रनगरमा सम्पन्न भएको नाई संघ कञ्चनपुरको भेलाले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्ष सन्नीदेव भट्ट, सचिव विवेक चन्द, सदस्य नरेश कार्की, प्रदिक कुमार ठाकुर, योगेन्द्र जैसवाल, धिरेन्द्र ब. चन्द(मुन्ना), सन्जु राना, सल्लाहकार राम उदगार ठाकुर रहेका छन । युवा उद्यमी धनसिह धामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img