बेलौरी र दोधारामा निरन्तर तस्करी ,तस्करका समान प्रहरीको नियन्त्रणमा


कञ्चनपुर

महामारीका बेलामा पनि कञ्चनपुरको बेलौरी र दोधाराचाँदनीमा तस्करी नरोकिने भएको छ । बेलौरी र दोधारामा विगत भन्दा हाल सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उल्लेख्य उपस्थिति छ । तर, भारतबाट समान तस्करी रोकिएको छैन ।

स्थानीयले सशस्त्र प्रहरी बललाई हप्तादिएर तस्करले समान भित्र्राउने गरेका छन । तर, त्यस्ता गैर कानुनी तस्करलाई प्रहरीले नियन्त्रणमा गर्नुपर्ने बाध्यता छ । कोरोना रोकथामक एव नियन्त्रणका लागि फ्रन्टलाईनमा खटिएको नेपाल प्रहरीलाई भारतबाट अवैध रुपमा नेपाल भित्रिने समान नियन्त्रण गर्नुपर्ने बाध्यता छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लकडाउन यता विभिन्न स्थानबाट लाखौँको समान बरामद गरेको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बेलौरीको विद्यानगर र दोधाराचाँदनीको पूर्णागिरी टोलबाट तस्करी गरेर नेपाल भित्र्राईएको मलखाद,छाता,बिडी,मिठाई,सुर्ती र बिभिन्न किसिमका औषधी गरि अन्दाजी मुल्य एकलाख बाह्त्तर हजार दुईसय बिस ० बराबरको उक्त समान बरामद गरेर भन्सार बुझाईर्एको छ


ताजा समाचार

spot_img