कञ्चनपुर: शिक्षा विधेयक बिरुद्धमा कञ्चनपुरका विद्यार्थी संघ संगठन देखिएका छन । शिक्षा विधेयक विद्यार्थीको हितमा नभएकोे जिल्लाका विद्यार्थी संघ संगठनहरु देखिएका हुन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज डम्बर कुँवरले अखिल क्रान्तिकारी सहित नेवि संघ, अनेरास्ववियु, समाजवादी निकट अनेरास्ववियुले प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन ।







