भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले बेदकोट नगरका खेलाडीलाई खेलकुद समाग्री सहयोग गरेका छन । वडा सदस्य बस्नेतले बेदकोट ७ पुतली बजारमा रहेको अमरज्योती तेक्वान्डो डोजाङ्गका खेलाडीलाई किक प्याड खेलकुद समाग्री सहयोग गरेका हुन ।

सुदूरपश्चिम तेक्वान्दो संघका सदस्य एव सिक्सडन ब्याकबेल्ट ग्रान माष्टर समेत रहेका बस्नेत जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक पनि हुन । उनले तेक्वान्डो खेलाडीका खेलाडीलाई किक प्याडदिएसंगै खेलाडीलाई अभ्यास गर्न सहज भएको जनाएका छन ।

ताजा समाचार