कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता तुल बहादुर थापा आदिवासी जनवामती युवा महासंघ नेपालको केन्द्रीय पदाधिकारीमा निर्वाचित भएका छन ।

आदिवासी जनवामती युवा महासंघ नेपालको बैशाख ७ गते १नम्बर प्रदेशको ओखलढुङ्गामा सम्पन्न भएको छैटौँ राष्ट्रिय अधिवेशनबाट थापा केन्द्रीय सचिवमा निर्वाचित भएका हुन । थापाले आफुले पाएको निम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धा जाहेर गरेका छन ।







