नेवि संघको ५६औँ स्थापना दिवस : कञ्चनपुरमा समाजिक कार्य

कञ्चनपुर : नेपाल विद्यार्थी संघले स्थापना दिवस मनाएको छ । काँग्रेस निकट नेवि संघले कञ्चनपुरमा विवित कार्यक्रम गरेर दिवस मनाएको हो ।

नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले स्थापना दिवसमा समाजिक कार्य गरिएको बताए । अध्यक्ष पण्डितका अनुसार दोधाराचाँदनीमा बिरामीलाई फलफुलदेखि विवित समाजिक कार्य गरेर दिवस मनाईएको छ ।

ताजा समाचार