कञ्चनपुर: नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरले मसाल जुलुस निकालेको छ । नेकपा विप्लवले कञ्चनपुरमा मसाल जुलुस निकालेको उक्त पाटीले जनाएको छ ।

बुधबार साँझ जिल्लामा जुलुस निकालेको नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज बिष्णूप्रकास उपाध्याय(बिराट)ले बताए ।

इन्चार्ज बिराटका अनुसार प्रतिगमन, यथास्थितिबादी, पुँजिवाद देखि राजावादी मौलाउन थालेको भन्दै जुलुस निकालेका छन ।







