जंगली हात्तीबाट खेतीवाली जोगाउन सर्चलाईट बितरण

दोधारा । दोधारा चाँदनी नगरपालिका– ७ संसारीटोलमा जंगली हात्तीको आतंक दिनहु बढ्दै गएपछि दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले ११ थान स्थानियबासीहरुलाई सर्चलाईट बितरण गरेको छ् । यस अघि पनि ११ थान सर्चलाईट बितरण गरिएको वडा कार्यालयले जनाएको छ् ।

सर्चलाईट बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षत्री, वडा सदस्य संदिप उपाध्याय र संसारीटोलका स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार