कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव समाजसेवी सिरोमणी कुमार ओझा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको केन्द्रीय सह सचिवमा मनोनित भएका छन ।

ओझालाई विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको विधान अनुरुप केन्द्रीय सह सचिवमा मनोनित गरेको जनाएको छ । १७ माघ ०८१मा महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले ओझालाई केन्द्रीय सह सचिवमा मनोनित गरेका हुन । ओझाले आफुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन ।
