कञ्चनपुर कञ्चनपुरको बेदकोट नगरपालिका ४बगुनका स्थानीयले सडक स्तरोन्नतीको माग अघि सारेका छन । बेदकोट नगरपालिका ४बगुनका स्थानीयले सडक स्तरोन्नतीको माग अघि सारेका हुन ।
उनीहरुले स्थानीय सरकारले नदीखोला ठेक्का लगाउने तर, यहाँबाट नदीजन्य पदार्थको स्रोत संकलन गर्ने तर सडक खाल्टाखुल्टी नपुरिदिने सुधार नरिदिदा स्थानीयलाई हिडडुल गर्नेदेखिकका समस्या भएकाले सास्ती खेल्नुपरेको बताए ।
स्थानीय हरिस भट्टले यहाँबाट स्रोत मात्रै उठाउने तर सडकको अवस्था बिग्रीदै गएकाले आफुहरुको माग पुरा नगरे ढुङगा, ग्राभिल उठान नदिने बताए । बेदकोट नगरपालिकाले ठेक्का आब्हान गरेपनि नलागेपछि अमानतमै संकलन गरिरहेको छ ।
]