कञ्चनपुर : पदम खडका बेलडाँडी गाँउपालिका ४वैवाहका स्थानीय हुन । उनी झण्डै डेढ दशकदेखि वैदेशिक रोजगारीमा छन । उनले समाजिक सञ्जाल मार्फत नाम वडा नखुलाएर वडाध्यक्षले अनुदान वितरणको सुचना लुकाएको आरोप लगाएका छन । सुप प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जारी गरेको अनुदान सुचना लुकाएको आरोप लगाएका छन । म्याद सकिएपछि सुचना बाहिर ल्याएको भन्दै आरोप लगाएका हुन । खडकाले यस्तो लेखेका छन । १५ बर्षजती विदेशी भूमिमा बसेर आयोगको युवाले गाँउमा केही गर्छु भन्दा खेरी पनि सहयोग गर्नु छोडेर ..वा ..वडाध्यक्ष ज्यू मान्छु पर्छ तपाई लाई भन्दै गुनासो पोखेका छन । खडकाले यस्तो दुखेसो पोखेका छन ।