महेन्द्रनगर जेसीज साप्ताहिक कार्यक्रम आज तेस्रो दिन महाकाली अस्पतालका बिरामीलाई फलफुल वितरण


कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम शुरु भएको छ । बुधबारदेखि महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम शुरु भएको हो । बर्ष ०२४का लागि महेन्द्रनगर जेसीजको साप्ताहिक कार्यक्रम शुरु भएको जनाईएको छ ।

महेन्द्रनगर जेसीजका कार्यकारी उपाध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले जेसीजको साप्ताहिक कार्यक्रम आज तेस्रो दिन महाकाली अस्पतालमा फलफुल वितरण गरिएको बताए । कार्यकारी उपाध्यक्ष अवस्थीका अनुसार बिरामीलाई फलफुल वितरण गरिएको बताए ।

कार्यक्रममा महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट(किरण) सहितका महेन्द्रनगर जेसीजका पदाधिकारी सहितका पदाधिकारी, सदस्य सहभागि भएका थिए । जेसिज महेन्द्रनगरले साताव्यापी रुपमा विवित समाजिक काम गरेर दिवस मनाउन लागेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img