केशव आश्रममा युवा विद्यार्थीको ताला तोडेर पालिकाको ताला


कञ्चनपुर : तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको जमिन अतिक्रमण गरेर बनाएको भीनपा ४महेन्द्रनगरको केशव आश्रममा युवा विद्यार्थीले लगाएको ताला तोडिएको छ । शुक्रबार युवा विद्यार्थीले केशव आश्रममा तालाबन्दी गरेका थिए । आइतबार भीमदत्त नगरपालिकाले उक्त ताला तोडेर पालिकाले आफ्नो लगाएको छ ।

युवा विद्यार्थीले भीमदत्त नगरका जनप्रतिनिधीले आफु निकटकाव्यक्तिले बनाएका घरको ताला फिर्ता लिएर अतिक्रमण संस्थागत गर्न खोजिएको भन्दै आरोप लगाएपछि पालिकाले आफ्नै ताला लगाएको हो । अतिक्रमण बिरुद्धमा शसक्त आवाज उठान गरेर आन्दोलनमा होमिएका युवा दिपेन्द्र ऐरीले स्थानीय सरकार नै सरकारी जमिन अतिक्रमण हटाउन बाधक भएको आरोप लगाए ।


Loading Viewer...

ताजा समाचार

spot_img