कञ्चनपुर,: कञ्चनपुर भीमदत्त नगरको एक सामुदायिक विद्यालयका पुर्व विद्यार्थीले विद्यालयमा मोटो रकम आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका १९बागफाटाको लक्ष्मी माध्यमिक विद्यालयका पुर्व विद्यार्थी हर्क बहादुर चन्दले आर्थिक सहयोग गरेका हुन ।

ईन्जिनियर समेत रहेका चन्द हाल अमेरिकामा छन । उनले कक्षा ९ र १० लक्ष्मीमा अध्ययन गरेका थिए । लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले गणित पार्क र विज्ञान प्रयोगशाला बनाउन पुर्व विद्यार्थी चन्दले एक रुपैया आर्थिक सहयोग गरेको बताए । प्रअ नाथले उक्त विद्यालयको जिम्मेबारी सम्हालेको तीन बर्ष भएको बताए ।

