सत्ताधारी काँग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा संविधान जलाईयो

कञ्चनपुर :  वर्तमान नेपाली काँग्रेस, नेकपा एमाले गठबन्धनको सरकारको घटक नेपाली काँग्रेसका सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्लामा पनि संविधान जलाईएको छ ।

संविधान दिवसकै दिन नेकपा बहुमतको सहायक संगठन क्रान्तिकारी युवा संगठनले संविधान जलाएको जनाएको छ । नेपाली जनताको जिवनमा सुधार नआएको भन्दै संविधान जलाएर बिरोध गरेका छन ।

ताजा समाचार