६० औँ बाल दिवस वक्तृत्वकता : महेन्द्रनगर मावि-साधारण स्कुलका छात्रा जोशी प्रंथम

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपाल बाल संगठनले ६०औँ राष्ट्रिय बाल दिवस मनाएको छ । शानिबार महेन्द्रनगरमा भीमदत्त नगरपालिका स्थानीय सरकार र नेपाल बाल संगठनले ६०औँ राष्ट्रिय बाल दिवस मनाएको हो । भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रास दिपेन्द्र विष्टले बाल दिवसमा आधारभूत स्तरिय वक्तृत्वकला आयोजना गरिएको बताए ।

प्रास विष्टले राष्ट्रिय बाल दिवसको अवसरमा महेन्द्रनगर माध्यामिक विद्यालय-साधारण स्कुल_ की छात्र भावना जोशी प्रथम भएकी छिन । द्वितियमा युनाईटेड माविका छात्र संस्कृति ऐरी, महाकाली मोर्डन स्कुल भाँसीका छात्र हिमेश भट्ट तृतिय र बैजनाथ मावि महेन्द्रनगरका छात्रा शुभेच्छा सिह सान्त्वना पुरस्कार पाएकी छिन ।

क्रमस प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका विद्यार्थीलाई ५, ३, २ र १ हजार नगद पुरस्कारका साथै प्रमाण पत्र वितरण गरिएको छ । भीमदत्त नगरपालिका सहित जिल्लाका अन्य पालिका शिक्षा शाखा, विद्यालय सहितले दिवस मनाएका छन ।

ताजा समाचार