कञ्चनपुर : वेदकोट नगरपालिका–१०, हरपालका २३ वर्षिय युवक मृत्य फेला परेका छन् ।

मंगलबार राती ११ बजे घर देखि हिडेका प्रविन चौधरी आज विहान सडक छेउमा मृत्य फेला परेका हुन् । खेती किसानी गर्दै आएका चौधरी अहिले सम्म कुनै पनि नसालु पदार्थ सेवा नगरेको मृत्यकका बुवाले बताए ।

एक छोरी र दई छोरा मध्ये प्रवीन कान्छा छोरा हुन् । मृत्यकको शव महाकाली प्रादेशिक अस्तपतालमा पोष्टमार्टमको हुने तयारी मा छ । सो सम्बन्धमा जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले थप अनुसन्धान भै रहेको जनाएको छ ।

