शान्ति आधारभुत विद्यालय डुवानमा


कञ्चनपुर : कञ्चनपुरको ए्रक सामुदायिक विद्यालय डुवानमा परेको छ । समान्य बर्षा हुँदा भीमदत्त नगरपालिका १४मा रहेको शान्ति आधारभूत विद्यालय डुवानमा परेको हो । विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले समान्य बर्षा हुँदा डुवानमा परेको बताए । विद्यालय डुवानमा परेपछि पठन पाठनमा समस्या हुँदै आएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img