किसनलाई कृषि औजार उपकरण तथा सामाग्री हस्तान्तरण


भोजराज पन्त/कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा रहेको इन्द्रेण्ी कृषि सहकारी संस्थामा शनिवार किसनलाई कृषि औजार उपकरण तथा सामाग्री हस्तान्तरण गरेको छ । वेदकोट नगरपालिका को सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत धान पाकेट कार्यक्रम निरन्तरता पाएपछी किसनलाई कृषि औजार उपकरण तथा सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

धानकालागी आवस्यम पर्ने पानि तान्ने वोरीङ् ३ थान, खेत जोत्ने जिरो ट्रीलर २ थान, मल वोक्ने ट्रली २ थान, विउ भण्डारण गर्ने ड्रम २४ थन, धान कुट्ने र गहु पिस्ने कम्वाइन मेसिन १ थान र अन्य समाग्री रहेको संस्थाका व्यवस्थापक लक्ष्मि दत्त भट्ट ले जानकारी गराउनु भएको छ । नगरपालिकाको ४ लाख ९८ हजार र सहकारी तथा किसनको ३ लाख ८ हजार गरी जम्मा ८ लाख ६० हजार जम्मा रकम वरावरको कृषि औजार तथा उपकरण वितरण गरिएको व्यवस्थापक लक्ष्मि दत्त भट्टले वताउनु भयो ।

हस्तान्तरण र्कायक्रम इन्द्रेणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा प्रमुख अतिथि वेदकोट नगरपालिका उप प्रमुख तुलशी देवी जोशी रहनु भएको थियो । कार्यक्रमलाई सम्वोधन गदै उप प्रमुखले भन्नु भयो नगरले धान वढि फल्ने ठाँउ तथा जहाँ किसान लाई पानि प्रशस्त पहुच छ त्यस ठाँउमा धानको पकेट क्षेत्र , पानिको मात्र कम तथा गहुँ वढि फल्ने ठाँउमा गहु पकेट क्षेत्र, तरकारीको सम्भावना भएको ठाँउमा तरकारी पकेट क्षेत्र निमाण गरि वेदकोट नगरपालिका किसनको हितमा काम गदै अएको छ । उहाँले भन्नु भयो नगरले १२ लाख वरावरको पनि तान्ने वोरीङ्, ९ लाख वढि तरकारी खेती गर्ने किसनका लागी छुट्याइएको छ । अवेवस्थीत वसोवासका कारण कृषिमा सोचेजती कार्य गर्न नसकिएको उपप्रमुख जोशीले वताउनु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img