भीमदत्तको शान्ति निकेतनका छात्र सुभास पन्त सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी


कञ्चनपुर,  कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको शान्ति निकेतन माध्यामिक विद्यालयका छात्र सुभास पन्तले विद्यालयमै सर्वोत्कृष्ट नतिजा ल्याएका छन । ०८० मा सम्पन्न भएको माध्यामिक शिक्षा परीक्षा९एसईई०मा शान्ति निकेतन माध्यामिक विद्यालयका छात्र पन्तले विद्यालयमै सर्वोत्कृष्ट नतिजा ल्याएका हुन ।

शान्ति निकेतन माविका प्रअ पुष्पराज ओझाले विद्यार्थी पन्तले ३=७८जिपिए ल्याएर उर्तिण भएको बताए । कुल विद्यार्थी मध्ये ५१ प्रतिशत विद्यार्थी उर्तिण भएको बताए । प्रअ ओझा अनुसार ५५ विद्यार्थी मध्ये २८ उर्तिण भएको बताए । ‘यो जिल्लाकै सामुदायिक विद्यालय भन्दा उत्कृष्ठ नतिजा हो, ‘उनले भने, ‘विद्यालय पछिल्ला दिनमा प्रगतिको पथमा छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img